प्रदीपसिंह रावत

'सरफरोश'देखि 'गजिनी'सम्म जमाएका अभिनेता प्रदीपसिंह रावतको मुम्बईमा निधन

हिन्दी, तेलुगु, तमिल लगायतका विभिन्न भाषाका चलचित्रमा साढे तीन दशकभन्दा बढी समय सक्रिय रहेका रावतले भारतीय टेलिभिजनको ऐतिहासिक धारावाहिक ‘महाभारत’ (१९८८) मा अश्वत्थामाको भूमिका निर्वाह गरेर व्यापक लोकप्रियता हासिल गरेका...

ताजा समाचार

धेरै पढिएको