राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्याउने गरी १६औं आवधिक योजना सार्वजनिक गरेको छ । ...