पृथ्वी राजमार्ग सञ्चालनमा

खुल्यो काठमाडाैँ उपत्यकाको प्रमुख लाइफलाइन

काठमाडौँ । उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । रसुवामा आएको बाढीले अवरुद्ध बनेको राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको हो । ...