बिहीबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि पुन सहभागी भएका थिए। पदाधिकारी बैठकले पूर्व-उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने तयारी गरेको थियो। तर, बिहीबारको...