पुष्कर खतिवडा पक्राउ

शीर्ष नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गर्दागर्दै पक्राउ परे यी धार्मिक अभियन्ता

काठमाडौं । आफूलाई धार्मिक अभियन्ता बताउने पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रधानमन्त्रीसहितका नेताहरूको फोटो राखेर यमराजको अनुष्ठान गरिरहेका बेला उनी पक्राउ परेका हुन् । ...