पानी माग्दै महिलाहरु

पानी माग्दै डोको बोकेर गाउँपालिका घेरे महिलाहरुले

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चाका महिलाले खानेपानीको हाहाकार भएपछि आन्दोलनमा उत्रिएका छन् । बिहीबार रेक्चाका नागरिकले खाली गाग्री बोकेर नारा जुलुस सहित नगरपालिका घेराउ गरेका हुन् । ...

ताजा समाचार