संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको मन्त्रीस्तरीय निर्णयबाट पोखरा निवासी श्रेष्ठ बुधबार सो पदमा नियुक्त भएका हुन्। कोषको मौजुदा व्यवस्था अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नै यसको पदेन...