पशुपति कोटीहोम

पशुपति कोटीहोममा प्रहरी पुगेपछि सुरू भयो कुटाकुट

काठमाडौंको पशुपतिस्थित कोटीहोममा शुक्रबार राति कुटाकुट भयो। कोटीहोम भइरहेको पशुपतिमा राति प्रहरी र कथावाचक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीका अनुयायीबीच कुटाकुट भएको हो। ...