पदयात्रा नगर्नू

प्राधिकरणले भन्यो– हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना छ, पदयात्रा नगर्नू

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबका तीन दिन सावधानी अपनाउन आग्रह गरेको छ । बिहीबारदेखि शनिबार (कात्तिक १२–१४)सम्म हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको...

धेरै पढिएको