सार्वजनिक भएका कतिपय संवादहरूमा दोहोरो अर्थ लाग्ने र अनुपयुक्त शब्दहरूको प्रयोग भएको पाइएको छ। यसैबीच, केही किशोरीहरूले गायक चापागाईंले इन्स्टाग्रामको ‘भ्यानिस मोड’ (सन्देश स्वतः हराउने फिचर) प्रयोग गरी आफूहरूसँग अशोभनीय...