नागरिकता विधेयक

प्रतिनिधिसभाबाट स्वीकृत भयो नागरिकता विधेयक

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ। आज सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसपछि सदनले स्वीकृत गरेको हो। ...

ताजा समाचार

धेरै पढिएको