नागरिक उड्डयन प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न २१ जनाको प्रतिस्पर्धा

महानिर्देशक पदका लागि आवेदन परेका सबै उम्मेदवारहरूको अब प्रारम्भिक मूल्यांकन सुरु गरिनेछ। मन्त्रालयद्वारा गठित छनोट समितिले उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, कार्ययोजना र नेतृत्व क्षमताको सूक्ष्म अध्ययन गर्नेछ। ...

ताजा समाचार

धेरै पढिएको