नवीन त्रिपाठी

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

उनी प्रदेश समितिको निर्वतमान महामन्त्री समेत छन्। सभापतिका प्रत्याशीहरू निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गरे।  रास्वपाको विधानमा...

ताजा समाचार

धेरै पढिएको