उनका अनुसार पशुबलीलाई शास्त्रीय मान्यता प्राप्त छ र यसले पशुलाई मोक्ष दिलाई माथिल्लो योनीमा जन्म लिन मद्दत गर्दछ। यद्यपि, ब्राह्मणहरूका लागि भने पशुबली बर्जित गरिएको छ। राज्य सञ्चालकका लागि प्रभु...