काठमाडौं । भारतले शान्तिका अग्रदत गौतम बुद्धको अस्तिधातु राखिएको प्राचीन रामग्राम स्तूप नक्कली बनाएर प्रचार गर्न थालेपछि पश्चिम नवलपरासीका सरोकारवालाहरुले आपत्ति जनाएका छन् । रामग्राम विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा...