नक्कली डाक्टर

स्वास्थ्य शिविर सञ्चालन गर्दै हिँड्ने  २ नक्कली डाक्टर प्रहरी नियन्त्रणमा

काडमाडौं । जिल्ला प्रहरी कार्यालय डोटीले एकजना नक्कली डाक्टरलाई पक्राउ गरेको छ।  प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...