मन्त्री चौधरीले मानव–वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्नु सरकारको मुख्य प्राथमिकताको विषय रहेको उल्लेख गर्दै पीडितहरूलाई समयमै उचित राहत, निःशुल्क उपचार र पुनर्स्थापनाको व्यवस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाइने विश्वास दिलाएकी...