गए राति करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका-५ भैंसिगौडास्थित पृथ्बी लोकमार्गमा पोखराबाट काठमाडाैंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसी दुर्घटना भएको...