प्रधानमन्त्री कार्यालयले गरेको प्रारम्भिक अध्ययनका क्रममा केही पूर्वविशिष्टहरूले कानुनले तोकेभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेको र विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि गृहसँग औपचारिक विवरण माग गरिएको हो। ...