काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक स्तरको उन्नति भन्दा पनि विभिन्न समूहको व्यक्तिगत चाहना सम्बोधन गराउन राजनीतिक दवाव आउने गरेको बताएका छन् । ...