दुर्व्यवहार

जहाजभित्र एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक विमानस्थलबाटै पक्राउ

धनगढी । मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई जिस्काउने र दुर्व्यवहार गरेको आरोपमा कैलालीको गोदावरीका एक युवक प्रहरीको खोरमा पुगेका छन् । ...