दुर्गेश थापा

भूइँबाट उठेका गायक दुर्गेश थापा

आठार वर्षको सिर्जनकर्ममा मिठानमिठा क्षणहरु गुजार्नुभएका उनी संघर्षको भट्टीबाट खारिएर आएका प्रतिभा हुन्। युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुलेका छन्। २०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका-७...