दावा शेर्पा

सगरमाथामा पाँच दिनपछि जीवितै उद्धार गरिएका दावा शेर्पाको ह्याम्स अस्पतालमा उपचार हुँदै

लामो समय उच्च हिमाली क्षेत्रमा हराएका कारण शेर्पामा गम्भीर जलवियोजनको समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। यसका साथै, उनको दुवै हातका कान्छी औँलामा दोस्रो चरणको ‘फ्रस्टबाइट’ (अत्यधिक चिसोका कारण मासु मर्नु)...

ताजा समाचार

धेरै पढिएको