नदीमा बाढीको बहाव उच्च रहेकाले धवादीको झोलुङ्गे पुलसमेत बगाउने जोखिममा पुगेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन्। ...