त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना: छानबिन गर्न समिति गठन

व्यवस्थापन संकाय डिनको कार्यालयका अनुसार गत साउन ८ गते सञ्चालन भएको ‘MGT 515: Organizational Behavior’ विषयको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो।

ताजा समाचार

धेरै पढिएको