विवादको सुरुआतदेखि घटना घटेसम्मको निष्पक्ष सत्यतथ्य पत्ता लगाउन सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र फोन विवरणका आधारमा सरोकारवाला सम्मिलित उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न उनीहरूले जोड दिएका छन्। ...