तराईमा साम्प्रदायिक तनाव

तराईमा साम्प्रदायिक तनाव: समाधानका लागि प्रधानमन्त्रीलाई मधेसवादी नेताको ध्यानाकर्षण

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा मधेसवादी दलका प्रतिनिधिहरूले तराई-मधेसका जिल्लाहरूमा पछिल्लो समय चुलिँदै गएको साम्प्रदायिक एवं सामाजिक तनावप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्। ...

ताजा समाचार

धेरै पढिएको