पोखरा । फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई बिहीबारदेखि पुनः निरन्तरता दिएको छ । ...