संस्थानभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद, गुटबन्दी र वित्तीय पारदर्शिताबारे तीव्र गुनासो बढेपछि सीआईबीले यस विषयमा सुक्ष्म र गम्भीर अध्ययन सुरु गरेको बुझिएको छ। नियन्त्रणमा लिइएका कागजातहरूको अध्ययनपछि मात्रै...