पछिल्लो समय सार्वजनिक यातायातमा सुरक्षा उपकरणको अभाव र चालकको लापरबाहीका कारण यात्रुको गुनासो बढ्दै गएपछि प्रहरीले यो कडा कदम चालेको हो। यो अभियान आगामी दिनमा उपत्यकाका सबै मुख्य रुटहरूमा निरन्तर...