प्रहरीको विवरण अनुसार विभिन्न सामान्य ट्राफिक कसुरमा सबैभन्दा बढी ७३७ जना कारबाहीमा परेका छन्। त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने ११३ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाँक्ने ८७ जना...