ट्याक्टर दुर्घटना

सिराहामा बोलबम श्रद्धालु चढेको ट्याक्टर दुर्घटना: १५ घाइते, एकको अवस्था गम्भीर

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि सोमबार बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ...

ताजा समाचार

धेरै पढिएको