टी-२० विश्वक

टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै

जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छन्। आज सुपर आठको समूह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल हुँदै छ। सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने...