टी–२० विश्वकप एसिया छनोट

नेपालले टस जितेर ब्याटिङ गर्ने, ओमानलाई बलिङको निम्तो

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन्...

ताजा समाचार

धेरै पढिएको