जनकपुरधाम

पेस्तोल देखाएर सहकारी कर्मचारीबाट  ८० लाख रुपैयाँ लुटियो

जनकपुरधाम । जनकपुरबाट दिउँसै ८० लाख रुपैयाँ लुटिएको छ। जनकपुरधामस्थित हिमालयन बैंकबाट ८० लाख रुपैयाँ लिएर धनुषाधामतर्फ जाँदै गरेको बेलामा जनकपुरधाम उप–महानगरपालिका  १९ थुमौना पोखरीको डिलमा रकम लुटिएको हो। ...

ताजा समाचार

धेरै पढिएको