यो एप विकासमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार यसको विकासका लागि जम्मा ६० लाख अमेरिकी डलर मात्रै खर्च भएको थियो। यो रकम अमेरिकी एआई कम्पनीहरूले खर्च गरेको अर्बौँ डलरको तुलनामा निकै कम...