काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब' अति शक्तिशाली चक्रवातमा विकसित हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार विशेष बुलेटिन सार्वजनिक गर्दै यो चक्रवात बुधबार...