घोडेजात्रा पर्व

आज घोडेजात्रा पर्व मनाइँदै

यसका अतिरिक्त, बालबालिकाको सुरक्षाको कामना गर्दै आजै राति सोही रूखको फेदमा गुरुमापालाई भोजन अर्पण गर्ने चलन पनि रहिआएको छ। यस्तो गरेपछि वर्षभर बालबालिकामाथि कुनै अनिष्ट नहुने विश्वास राजधानीवासीमा गहिरो रूपमा...