काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा प्रमुख चाडका रुपमा मनाइन्छ, गौरा पर्व। आजको दिन महिलाहरू ब्रत बसेर गौरादेवी र महेश्वर (शिव) को प्रतिमालाई टाउकोमा राखेर हल्लोरी वाला भन्दै गौराघरदेखि मन्दिरसम्म पुग्ने चलन...