आजको दिनलाई ‘पितृसम्मान दिवस’ का रूपमा पनि मनाइन्छ। यस अवसरमा छोराछोरीहरूले आफ्ना बाबुलाई मनपर्ने मीठा-मीठा परिकार र भोजन खुवाएर आदर-सम्मान प्रकट गर्दै बुबाको मुख हेर्ने गर्छन्। ...