गृहमन्त्री लामिछाने

सरकारमा बसेर केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो होः गृहमन्त्री रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन्। ...

धेरै पढिएको