काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गिरिबन्धु टी स्टेट्को जग्गासम्बन्धी निर्णय आफ्नो पालामा नभएको प्रष्टिकरण दिएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा गिरिबन्धु टी स्टेटको...