“कहिले कति लाखको ब्याग भनिदिन्छन्, कहिले कति लाखको घडी। एक लाख पर्ने ब्याग वा घडी मैले कहिल्यै किनिनँ। साथीहरूले जन्मदिनमा दिएको उपहार थियो, त्यो पनि जलेर खरानी भइसकेको छ। तर...