डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा गठित समितिले कार्यालय प्रमुख इन्स्पेक्टर वसन्त भुजेल र हिरासतको सुरक्षामा खटिएका जवान अर्जुन सिंहलाई कारबाहीका लागि सिफारिस गरेको हो। ...