काठमाडौँ । भोटेकोशी बाढी पीडितहरूका लागि वितरण गर्न ठिक्क पारिएका राहत खाद्य सामग्रीहरूको गुणस्तर र स्वच्छता परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत अनुगमन गरेको छ। ...