क्यान्सर नमूना

स्वास्थ्य मन्त्री प्रदीप पौडेलको अर्को राम्रो काम, क्यान्सर नमूना जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गर्ने

संघअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो। ...