बाढी र सम्भावित क्षतिप्रति स्थानीय प्रशासन तथा सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ। मनसुन...