जारी लकडाउनको स्वरुपलाई अहिलेकै अवस्थामा साउन ७ गतेसम्म लम्ब्याउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले आंशिक रुपमा खुकुलो बनाइएको लकडाउनको मोडालिटी तत्काल यथास्थितिमा नै सञ्चालन गर्ने...