यसअघि कलेजका संस्थापक सामन्तसहित अरु ७ शीर्ष अधिकारीहरुको बयान भइसकेको छ । उनीहरुलाई नेपाली विद्यार्थीलाई मात्र कलेज छाड्न भन्दै किन सूचना जारी गरियो भन्ने प्रश्न सोधिएको भनिएको छ। ...