आजको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले सामाजिक सञ्जालमा भाइरल भइरहेको सो प्रकरणप्रति संसद्को ध्यानाकर्षण गराइन्। ...